Saturday, November 19, 2011


Ashok budhathoki
Prashamsa Budhathoki

















ashok budhathoki& prashamsa Budhathoki















































































































Friday, August 5, 2011

bishan shrestha & Prashamsa budhathoki






Sunday, December 12, 2010

हार्दिक मंगलमय शुभकामना

new year को पावन अवसरमा स्वदेश
तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई
दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
मंगलमय शुभकामना ब्य्कत
गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति
फैलिरहोस् भन्ने कामना गर्दछु।
अशोक बुढाथोकी

कारुणिक जिबनमा समयले दिएको चोट


आध्यात्मीक गन्तब्यको यात्रा अनी कारुणिक जीवनको
डोवहरुमा रोमलीएर छीया छीया भएको लक्ष्यविहीन
जीवनलाई के भनेर मुल्य गरौ खै म मेरो जीवन
त एउटा हात्ती जस्तो पो रहेछ माउतेले जता नाच
भन्यो त्यतै नाच्नु पर्ने ननाचौ भने पनि के गर्न
सक्छुर । मानिसको जीवन त एउटा यात्रा रहेछ
हामी त यात्राको यात्री हौ । यो यात्रा त मानिस
भएर जन्मे पछि रहरले होस या बाध्यताले होस
पुरा त गर्नै पर्छ तर यात्राको दौडानमा हामीले
विभिन्न सहयात्रीहरु फेला पार्दछौ। हाम्रा ति
सहयात्रीहरु …कति अशल हुन्छन त कति खराब ।
अशल सहयात्रीका प्रतिबिम्बहरु हामी भित्री ह्दयमा
स्पन्दनका खोपिमा सजाउछौ तर फेरी ठगिदिन्छ
फेरी समयले हामीलाई विछोड गराएर माटोलाई
ढुङ्घा सँग क्षितिजलाई आकास सँग टाढा गराइ दिन्छ ।
साँचै नै हाँसेर जीउछ यो जीवन नत रोएर नै बाच्दछ
पार गराउने जीन्दगीका चाहनाहरु मेटिएर गइसकको
पछि आफु स्वयम जीन्दगी टुटेर जादोरहेछ ।
जीन्दगी कहाँ पुगेर के बन्छ आफैलाई थाहा हुदैन
बास्तवमा हामी जीवनको हर क्षणबाट ठगीरहेका
जीवन भनेको पुर्व र पश्चिमको किनार रहेछ ।
त्यही यात्रामानै जन्म मृत्यु अिन एक अर्का प्रतिको हुदोरहेछ ।
सधै पुर्वलाई खोजे जस्तै प्रवातको सुर्यलाई अस्ताउन खोजीरहेको हुन्छ ।
यो जीवनको नत उद्देश्य नैछ न उपाय ।
हामीले कल्पना गछौं मिठो सपनामा मंग्न हुन्छौ र चुर्लुम डुब्छौ।
जीवनको पूरा चक्कर मार्दा साँझ पछिको प्रभात हुनुपर्नेमा
सन्ध्या पछिको अन्धकार मात्र छ।
के यही हो त जीवन
Written By:अशोक बुढाथोकी

Saturday, December 11, 2010

किन हुन्छ यस्तो

खुसियालिको बिचमा आई , निरासले छाईदिदा
जिन्दगीको अनंत यात्रामा , सधै एकलै भैदिदा
तिम्रो यादले सताइदिन्छ, भन अब म के गरु ।

सपना जस्तो लाग्छ आज, तिमीले मलाई भुलिदिदा
सात जुनी संगै बाच्ने, कसम तिमीले खाईदिदा
बियोगीको संज्ञादिई, बिच बाटोमा छोडीदीदा
तिम्रो यादमा बाचेको छु, तिमीले मलाई भुलिदिदा ।।

तिम्रो माया चोखो छैन, मैले तिमीलाई भनेको थीऐ
मेरो माया चोखो थियो , मैले तिमीलाई भनेको थेऐ
बाचा कहिले पूरा हुन्न , बिस्वास कहिल्यै टुटनेछैन
मैले तिमीलाई भनेको थे , मेरो बिस्वास झूठो होइन।

तिमी मलाई तिरस्कार गर, त्यों तिम्रो कुरा
म तिमीलाई माया गर्छु , यो मेरो कुरा
यो मेरो कुरा , यो मेरो कुरा ..........

श्रेटा - बियोग बुढाथोकी

Friday, September 18, 2009

माया धोका हो

प्रेम त केबल एउटा चिट्ठा रहेछजुन
धोका दिनेहरुको लागी मात्र
पर्दोरहेछतर साँचो प्रेम गर्नेलाई त
केवलमात्र चोटपिडा अनि तिरस्कार पर्दोरहेछ ।
जीवन त एउटा हाट बजार रहेछजहाँ
चोखो प्रेमको खरिद बिक्री हुन्छयहाँ साँचो
प्रेम गर्नेको अस्तित्व हुदैनअरुको खुसीमा हाँस्नै पर्दोरहेछ।
शुन्यता पछिको लहर जस्तैउजाड पछिको
हरियालीदुःख पछिको सुख जस्तैविछोड पछिको मिलन
माया जाल मैले रचेको थिईनजीवनको कथा लेखेकै
थिईननचाँहदा नचाहदै माया बस्योचोखो माया नफुल्दै झ-यो ।
जीवन भन्नु नै ब्यर्थ रहेछमैने सोच्एँ प्रेम हाम्रो
चोखो थियोतिम्रो नाटक गर्ने बानी थाहा भएनतिमीले दिएको माया त धोका पो रहेछ ।
लेखक :अशोक बुढाथोकी

असफल जीबन को झूठो प्रेम

एक समय भन्ने गर्दथ्यौ तिमी बिना अपुरो छु
मगाउँ छोडी शहर गयौ भुली गयौ मेरो माया
तिम्रो माया साँचो नै थियो भन्ने मलाई लाग्दैन थियो
चोखो प्रेम झुठो बनायौ बिर्सी गयौ मेरो माया ।
विच बाटोमा छाडनु थियो त किन हात थामी दियौसमयको
भुमरीमा किन मलाई एक्लै पारी
दियौविश्वाश गरे तिमीलाई मायाको दियो
जलाउनकोपीलामा नै मारी दियो पाएन माया पलाउन
समय पनि कति निष्ठुरी छ किन धोका मात्र दिन्छ
मलाईआसाको दियो सबै निभि सके किन चोट मात्र दिन्छ मलाई ।
भाग्य नै खोटो रहेछ मेरो वेदना मा जीउनु पर्नेविछोडको
तड्पाइमा हाँसी हाँसी नुनिलो आँसु पिउनु पर्ने ।
सफलताको जिन्दगी खोज्दा खोज्दैअनायासै आँसु
पिइरहेछुचोखो प्रेमको पर्खाईमा बस्दा बस्दा एक्लो जीवन जीईरहेको छु ।
जव नयन भरी आँसु छचल्कीन्छ भने संर्घषको औचित्य के नै भयो
रजसको परिणाम पराजय नै हुन्छ भने जीवन सँगको सम्झौताको अर्थ के नै भयो र

लेखक : अशोक बुढाथोकी